You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.
Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली, २०८१” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली, २०८१
Chapter - 2
Rule 3: निर्वाचन कार्यक्रम र निर्वाचन समिति तोक्ने (१) उपाध्यक्ष र ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्य पदमा निर्वाचन गर्नको लागि परिषद्ले निर्वाचन मिति र कार्यक्रम तोक्नेछ। (२) उपनियम (१) बमोजिम तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन परिषद्ले नेपाल न्याय सेवाको अधिकृतस्तरको पदबाट अवकास प्राप्त व्यक्ति वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्नेछ। (३) उपनियम (२) बमोजिमको निर्वाचन समितिले प्रदेशमा निर्वाचन सम्पन्न गराउन नेपाल सरकारको अधिकृत स्तरको पदबाट अवकाश प्राप्त व्यक्ति वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन उपसमिति गठन गर्न सक्नेछ। (४) उपनियम (३) बमोजिमको निर्वाचन उपसमितिको कार्यावधि निर्वाचन उपसमिति गठन गर्दाको अवस्थामा तोक्नु पर्नेछ। (५) उपनियमRule 4: मतदाता कायम हुनेRule 5: सम्मेदवार हुन सक्नेRule 6: निर्बाचित भएको मानिने